८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी राजदूत बेरीले पनि मनाए दशैँ

अ+ अ-

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले हिन्दु धर्मावलम्बीहरुको महान् चाड विजया दशमी मनाएका छन् ।

दूतावासमा आयोजित कार्यक्रममा टीका र जमरा लगाएर उनले दशैं मनाएका हुन् ।

ढाका टोपीमा सजिएर टीका र जमरा लगाएको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गर्दै उनले सर्वसाधारणमा खुशी, शान्ति र मायाको कामना गरेका छन् ।

उनले लेखेका छन्, ‘दशैंको शुभकामना । म राम्रोसँग नाँच्न त जान्दिन तर, दूतावास परिवारको दशैं विशेष वार्षिक कार्यक्रममा नृत्य नगरी रहन सकिन ।’

उनले अर्को पोष्टमा नेपाली गीतमा नृत्य गरेको भिडियो पनि राखेका छन् ।

प्रतिक्रिया दिनुहोस