९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था : अबको विकल्प नियमित डायलासिस र प्रत्यारोपण

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शमौ ओलीले आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी गराएका छन् । उनले आफू सिकिस्त विरामी नभएको तर मृगौलाले राम्रोसँग काम नगरेकाले नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प भएको बताएका छन् ।

शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी गराउँदै मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको जानकारी दिएका हुन् ।

उनले ले आफ्नो उपचारमा अबको विकल्प नियमित डायलासिस र प्रत्यारोपण मात्र भएको बताउँदै केही रिपोर्ट आउन बाँकी रहेको र त्यसपछि के गर्ने भने डाक्टरहरुले फाइनल गर्ने बताएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओली यसअघि साउन १८ मा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएर साउन २७ मा स्वदेश फर्किएका थिए । फेरि भदौ ५ मा सिंगापुर गएर नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो । भदौ २० मा स्वदेश फर्किएका उनको स्वास्थ्यमा फेरि समस्या सुरु भई कात्तिक २ मा ग्राण्डी अस्पताल पुगेका उनको मिर्गौला सुन्निएको पाइएपछि क्याथेटर राखिएको थियो ।

बुधबार फेरि आकस्मिक रुपमा डायलासिस गरियो । बिहीबार दोस्रो पटक डायलासिस गरेपछि अस्पतालबाट सरकारी निवास फर्किएका थिए । अब फेरि अर्को डायलासिस गर्ने तयारी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस