८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अहिंसाका पक्षधरको एकता नै हिंसा विरुद्धको अभियान हो : मन्त्री थापा

अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले समाजमा हुने सबै खालको हिंसा अन्त्यका लागि अहिंसाका पक्षधर मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताएकी छन् ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउने सन्दर्भमा मन्त्रालयमा आज आयोजित सरोकारवाला निकायसँगको छलफलमा मन्त्री थापाले समाजमा हुने अनेक प्रकारका हिंसालाई न्यूनीकरण गर्न सबै एकजुट हुनुपर्ने बताइन् ।

सरकारले लैङ्गिक हिंसा विरुद्धको अभियान वर्ष २०७६ सञ्चालन गरिरहेको जानकारी गराउँदै मन्त्री थापाले कुनै पनि खालका हिंसा र विभेद्का विरुद्ध समाजका चेतनशील नागरिक जागरुक हुनुपर्ने आवश्यक्ता औल्याइन् ।

विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका व्यक्ति सहभागी कार्यक्रममा महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउन मूलसमारोह समिति गठन र तयारी, महिला हिंसा विरुद्धको १६ दिने अभियानको यो वर्षको नारा तय गर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस