१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्जीकरण विभागमा ६ सय कर्मचारी माग

अ+ अ-

काठमाडौं । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले विभिन्न छ जिल्लाको लागि ६ सय जना कर्मचरीको माग गरेको छ । राष्ट्रिय परिचयपत्र वितरण कार्यका लागि विभागले करारमा कर्मचारी माग गरेको हो ।

विभागले सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन घुम्ती सेवा सञ्चालनमार्फत नागरिकका विवरण सङ्कलन गर्ने कार्यका लागि खुला प्रतिस्प्रधाद्वारा करारमा कर्मचारी भर्नाको माग गरेको हो ।

झापा, ललितपुर, कञ्चनपुर, संखुवासभा, गुल्मी र चितवनका लागि आवेदन गरिएको विभागले जनाएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २०७६पुष ७ गतभित्र सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा १० रुपैयाँको टिकट टाँसि दरखास्त दिनुपर्ने छ ।

सूचना :

प्रतिक्रिया दिनुहोस