९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवलमा सर्वाधिक धनराशिको लाफा ब्याडमिन्टन शुरु

अ+ अ-

रुपन्देही । लाफा समूहको आयोजनामा प्रदेश नं ५ को सर्वाधिक धनराशिको ब्याडमिन्टन प्रतियोगिता बुटवलमा शुरु भएको छ । प्रतियोगितामा खुलातर्फ ८० र भेट्रानतर्फ ३२ टोलीको सहभागिता छ ।

खुलातर्फ उपाधि विजेता टोलीले नगद रु ५१ हजार १११, दोस्रो टोलीले नगद रु ४१ हजार १११ तथा तेस्रो टोलीले नगद रु ३१ हजार १११ नगदसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी भेट्रान्सतर्फ उपाधि विजेता टोलीले नगद रु २१ हजार १११, द्वितीय टोलीले नगद रु १५ हजार १११ तथा तृतीय टोलीले नगद रु १० हजार १११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष तारासिंह रेश्मीले बताए।

प्रतियोगिताको शनिबार उद्घाटन गर्दै प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले खेलकूदको पूर्वाधार विकासमा प्रदेश प्राथमिकता दिएको जानकारी दिए । उनले भने ‘स्थानीय तहबाट जग्गा प्राप्त गर्न सके आवश्यक खेल पूर्वाधारका लागि प्रदेश सरकारले सहयोग गर्ने छ ।’

कार्यक्रममा ओलम्पिक सदस्य कुमार केसी, जिल्ला भलिबल सङ्घ रुपन्देहीका अध्यक्ष योग गुरुङ, नगर खेलकूद विकास समितिका संयोजक नन्दु काउचालगायतले प्रदेश सरकारले खेलक्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस