१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काजकिस्तानमा विमान दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु

अ+ अ-

नुर सुल्तान । काजकिस्तानमा शुक्रबार बिहान भएको विमान दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । जख एललाईन्सको विमान करिब १ सय जनालाई लिएर उडेको थियो । उडेको केहीबेरमै दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

अलमाटी इन्टरनेशनल विमानस्थलले जारी गरेको वक्तव्यका अनुसार घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।  घटनास्थलबाट उद्धार गरिएका मध्ये २० जनालाई अस्पताल भर्ना गरिसकिएको छ भने अरुको खोजी तथा उद्धार भइरहेको छ ।

यस दुर्घटनामा परेका ६० जनालाई जीवितै उद्धार गरी अस्पताल लगिएको छ । तिनमध्ये केही बालबालिका पनि छन् । विमान अलमाटी शहरबाट राजधानी सहर नुर सुल्तानतर्फ उडेको थियो । स्थानीय समयानुसार बिहान ७ः०५ बजे विमान उडेको र ७.२२ मा दुर्घटना भएको जनाइएको छ ।

उडेको केहीबेरमै विमान दुई तले भवनमा ठोक्किएपनि आगलागी भने नभएको अधिकारीहरुले बताएका छन् ।  आगो नलागेकाले धेरै यात्रु जिवितै रहेका छन् ।

दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने अधिकारीहरुले जानकारी दिएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस