काठमाडौँ । लोक सेवा आयोगले राजपत्र अनङ्कित प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ ।
आयोगले अप्राविधिक तर्फका न्याय, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद् सेवा, राजपत्र अनङ्कित प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको हो ।
हेर्नुहोस् :