१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरेक कामका लागि संघीय सरकारको मुख ताक्नुपर्दैन : उपप्रधानमन्त्री पोखरेल

अ+ अ-

हेटौँडा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हरेक कामका लागि संघीय सरकारको मुख ताक्नुपर्ने अवस्था अन्त्य भएको बताएका छन् ।

आज मकवानपुरको मनहरीलाई ‘बालमैत्री गाउँपालिका’ घोषणा गर्दै उनले भने, ‘हिजो केन्द्रमा एउटा सरकार हुन्थ्यो, सबै कामका लागि त्यही सरकारको मुख ताक्नुपथ्र्यो, अब त्यस्तो छैन, मुलुकमा तीन तहका सरकार छन्, ती सरकारले संविधानले उपलब्ध गराएको अधिकारका आधारमा सेवा प्रवाह गर्न सक्छन् ।’

उपप्रधानमन्त्री पोखरेलले मनहरी गाउँपालिकाको यो ऐतिहासिक कदमबाट देशका अन्य स्थानीय तहले पनि पाठ सिक्नु आवश्यक रहेको उल्लेख गर्दै बालमैत्री स्थानीय तह घोषणा हुनु भनेको स्थानीय शासनको प्रवर्द्धन गर्नु, बालबालिकाका लागि आवश्यक सेवाको सुनिश्चतता गर्नु र सेवाको गुणस्तर वृद्धि गर्नु हो भने ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई सुधार गर्न हरेक नागरिकको दायित्व रहेको बताए । यो प्रदेशलाई विसं २०७८ भित्र बालविवाह मुक्त प्रदेश र विसं २०८० भित्र बालमैत्री प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्य रहेको जानकारी उनले दिए ।

मुख्यमन्त्री पौडेलले सडक, पुल जस्ता भौतिक विकासलाई मात्र विकास भनिने पुरानो सोचमा परिवर्तन ल्याउनुपर्ने भन्दै समाजका बालबालिका र ज्येष्ठ नागरिकका लागि पनि रचनात्मक कार्यक्रम ल्याउनुपर्ने बताए ।

गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बालमैत्री गाउँपालिका घोषणाका लागि आवश्यक पर्ने ३९ वटा सूचक पूरा गरी जिल्ला समन्वय समितिबाट अनुगमन गराएर प्रमाणित गराएर घोषणा गरिएको बताए ।रासस

प्रतिक्रिया दिनुहोस