७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालुवाटारबाट भीम रावललाई ज्यान मार्ने धम्की दिइएको छैन : गोकुल बाँस्कोटा

अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार, सुचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावललाई बालुवाटारबाट ‘ज्यान मार्ने धम्की’ दिएको कुरामा कुनै सत्यता नभएको बताएका छन् ।

पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता बाँस्कोटाले बालुवाटारबाट त्यस्तो धम्की दिएको भन्ने कुरामा सत्यता भएको बताए ।

‘उहाँलाई धम्की आएको भन्ने तपाईंलाई पत्यार लाग्छ रु प्रधानमन्त्रीले त्यस्तो खालको काम गर्नुहुन्छ जस्तो लाग्छ रु उनले भने, ‘ज्यान मार्ने धम्की आएको कुरामा सत्यता छैन । उहाँले पनि भन्नुपर्छ यसले फोन गर्‍यो । यस्तो नम्बरबाट फोन आयो । यदि फोन आएको हो नै रहेछ, धम्की दिएको हो नै रहेछ भने कारबाही हुन्छ ।’

रावलले केही दिनअघि एमसिसीबारे धारणा राख्दा बालुवाटारमा बस्ने मान्छेबाट आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै सार्वजनिक रुपमै आफुलाई ज्यान मार्ने धम्की आएको अभिव्यक्ति दिएका थिए ।

उनले बालुवाटारमा विप्लव समूहले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताए । ‘नेपाल सरकारले त्यस जग्गामाथि छानबिन गरिरहेको छ’, मन्त्री बाँस्कोटाले भने, ‘यो जग्गा कसैले कब्जा गर्दैमा, झण्डा गाड्दैमा कब्जा हुँदैन ।’

प्रतिक्रिया दिनुहोस