१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस : वुहानबाट स्वदेश फर्किन चाहने नेपाली (नामावलीसहित)

अ+ अ-

काठमाडौं । चीनको वुहानबाट नेपाल पलर्किन चाहने नेपाली सिवद्यार्थीको नामावलाी वप्रकाशित भएको छ । चीन स्थित नेपाली दूतावासले हुवेइ प्रान्तबाट नेपाल फर्कन चाहने नेपाली विद्यार्थीको नामावली सार्वजनिक गरेको हो।

चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीका लागि सरकारले चार्टर्ड विमानको व्यवस्था गर्ने जानकारी दिँदै शनिवार आवेदन दिइ विवरण पेश गर्न आह्वान गरेको थियो।

दूतावासको आह्वान अनुसार कोरोनाभाइरसको संक्रमणका कारण आवागमन बन्द भएका हुबेइ प्रान्तमा अध्ययनरत १८० विद्यार्थीले स्वदेश फर्किन इच्छा देखाएका थिए । दूतावलसले आवेदन दिएका १८० जना विद्यार्थीको नामावली सार्वजनिक गरेको हो।

दूतावासले नाम छुटेको भए दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।

सार्वजनिक सूचिमा आफ्नो नाम नभए विवरणसहित दूतावासको इमेल ठेगाना दभष्वष्लन२लभउबझिदबककथ।यचन।अल मा इमेल पठाउन सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ।

नेपालको तयारी
चीनको वुहानमा रहेका नेपाली फर्काउने तयारी थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई नेपालमा ल्याएर राख्‍ने ठाउँबारे गृहकार्य थालेको छ।

शनिबार र आइतबार चीनको वुहानबाट ल्याउन तयार गरिएका नेपाली विद्यार्थीलाई स्वास्थ्य मन्त्रालयले सुरक्षाका लागि निगरानीमा राखिने सम्भावित ठाउँ अवलोकन गरेको छ।

त्यसका लागि नेपाली सेनाको नवनिर्मित भवन, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रीय अस्पतालका हलहरु, इजंकु नारायणमा सुकुम्बासी लागि बानाइएको आवास, स्टाफ कलेज, भक्तपुरको नेपाल विद्युत पाधिकरणको तालिम केन्द्र, कीर्तिपुरस्थित आयुर्वेदिक अस्पताल परिसर र बोडेस्थित कृषि तालिम केन्द्रलाई सम्भावित सेल्टरका रूपमा रोजिएको मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

चीनबाहिर फिलिपिन्समा पनि एकजनाको मृत्यु भएको छ।

कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवातजावतमा कडाइ गरिसकेका छन्। गत वर्षको अन्त्यतिर मध्य चीनको उहानबाट फैलिएको कोरोना भाइरस चीनमा मात्र १४ हजारमा संक्रमित भएको छ भने विश्वका २४ मुलुकमा देखा परेको छ।

नामावली :

प्रतिक्रिया दिनुहोस