१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेइजिङले सातदिनमै निर्माण गर्‍यो मास्क उद्योग

अ+ अ-

एजेन्सी । बेइजिङले मास्कको अभाब भइरहेको बेला सात दिनमै मास्क उद्योग निर्माण गरेको छ । देशभर फेस मास्कको अत्यधिक अभाव भएपछि बेइजिङले सात दिनमै नयाँ उद्योग निर्माण सबैलाई अचम्मित पारेको हो ।

उक्त उद्योगले एक महिनामा करोडसम्मको मास्क उत्पादन गर्न सक्ने बताइएको छ । शनिबार मात्र उद्योगको काम सुरु भएको हो जुन सात दिन अगाडि प्रस्ताव गरिएको थियो ।

दक्षिणपूर्वी बेइजिङमा अवस्थित सो उद्योगले भाइरस विरुद्ध बढ्दो मास्क अभाव पूरा गर्ने क्षमता बढाउन सक्ने बताइएको छ । यसमा एउटा मेडिकल डिभाइस कम्पनीसँग आपत्कालीन मास्क उत्पादनका लागि सबै उपकरण भए पनि त्यसको सञ्चालनका लागि उद्योग चाहिँ नभएको बताएको थियो ।

त्यसैले शुन्यदेखि सुरुवात गर्नुको सट्टा पहिले नै भएका उपकरणहरु प्रयोग गरि नयाँ उद्योग निर्माण गरिएको हो ।

मास्क उत्पादनका लागि सफा हावाको उच्च गुणस्तर हुन आवश्यक रहेकाले पनि बेइजिङसँग थोरै विकल्प मात्र थियो भने समय पनि कम भएकाले तुरुन्तै उद्योगको काम सुरु गरिएको चिनियाँ राष्ट्रिय संचार सिजिटिएनले जनाएको छ ।

यसअघि चीनमा एकैदिन २० करोडसम्मको मास्कको माग आइरहेको खबर गरिएको थियो जुन कोरोना संक्रमण फैलनुपूर्व दैनिक चार लाखसम्ममा सिमित रहने गर्दथ्यो ।

यस्तोमा गत हप्ता मात्र चीनले सात दिनमै ५ करोड ६२ लाख मास्क आयात गरेको हो । यसअघि चिनियाँ उद्योगका कामदारहरुले बिदाको समयमा पनि ओभरटाइम काम गरि मास्कको माग धान्ने प्रयास गरिरहेका थिए ।

यसअघि चीनले कोरोना भाइरस संक्रमितहरुका लागि ६ दिनमै एक हजार भन्दा बढी बिरामी अटाउन सक्ने अस्पताल निर्माण गरि विश्वलाई चकित पारेको थियो ।

प्रतिक्रिया दिनुहोस