काठमाडौँ । नेपाल वायु सेवा निगमले स्थायी जागिरका लागि दरखास्त आह्वान गरेको छ । निगमले सिनियर क्याप्टेन(नवौँ तह)देखि लेखा सहायक(चौथो तह) सम्म गरी १५९ जनाका लागि दरखास्त माग गरेको हो ।
हेर्नुहोस् सूचना