९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्खुवासभा ५३ औँ साक्षर जिल्ला घोषणा

अ+ अ-

खाँदबारी । सङ्खुवासभालाई ५३ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । कूल १० स्थानीय तह रहेको सङ्खुवासभालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आज यहाँ आयोजित कार्यक्रममा साक्षर जिल्ला घोषणा गरेका छन् ।

कार्यक्रममा मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई सुधार गर्नु जरुरी भएको बताए । शिक्षालाई श्रम, सीपलाई उत्पादन र रोजगारीसँग, उत्पादन र रोजगारीलाई समृद्धिसँग जोड्नुपर्न धारणा उनले राखे । मन्त्री पोखरेलले विद्यार्थीलाई शिक्षाको उज्यालो घामको ज्योतिबाट वञ्चित हुन नदिने प्रतिबद्धता गरे । उनले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन स्थानीय सरकारले पनि सहयोग र सहकार्यबाट अघि बढ्न जरुरी छ भने । अबको शिक्षा राष्ट्रिय शिक्षा नीतिभित्रै रहेर चल्ने उनले बताए । जिल्लामा १५ देखि ६० वर्ष उमेरका ९५ दशमलव ६३ प्रतिशत नागरिक साक्षर भएका कारणले जिल्लालाई साक्षर घोषणा गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख केशव भट्टराईले जानकारी दिए । अन्य चार प्रतिशतलाई पनि आगामी वर्ष साक्षर बनाइने उनले बताए ।

साक्षरताका लागि तोकिएका १२ मापदण्डमध्ये न्यूनतम ७ मापदण्ड पूरा गरेकाले जिल्लाका १० वटै स्थानीय तहलाई साक्षर घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस