८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुक समृद्धिको यात्रामा अघि बढेको छ : शङ्कर पोखरेल

अ+ अ-

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलक समृद्धिको यात्रामा अघि बढेको बताएका छन् । प्रदेश सरकारले आफ्नो स्थापना दिवसका अवसरमा दाङको बेलझुण्डीमा आयोजना गरेको प्रदेश एक्स्पोको आज समापन समारोहलाई सम्बोधन गर्दै उनले जनताको साथ विना मुलुकलाई समृद्ध बनाउन नसकिने भन्दै मुलुकलाई समृद्ध बनाउन जनताले पनि साथ दिनुपर्ने बताए ।

मुख्यमन्त्री पोखरेलले प्रदेश एक्स्पोले नागरिकलाई स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग जोड्न तथा सरकार र नागरिकबीच कडीका रुपमा काम गर्न सफल भएको बताए । त्यस्तै प्रदेशको पहिचान, संस्कृति र सम्भावनालाई पनि एक्स्पोले झल्काएको उनले बताए । उनले अहिले स्टलमा प्रदेशभित्र उत्पादन हुने कृषिजन्य वस्तु पनि राखिएको हो ।

ती कृषिजन्य वस्तु बजारीकरणमा समस्या रहेपनि त्यो समस्या समाधान गर्नतर्फ प्रदेश सरकार तत्पर रहेको बताए । शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा प्रदेशका सबै जिल्लाका विशेषता तथा पहिचानसँग जोडिएका सामग्री राखिएको थिए । एक्स्पोमा आज गन्धर्व समुदायको प्रस्तुती राखिएको थियो । प्रदेश नं ५ का करिब ७० गन्धर्वले आफ्नो पहिचानसहित सारङ्गीको धुन प्रस्तुत गरेका थिए ।

दिनभर थारु नाच, थाल नाच, झुमा नाच, लठ्ठी नाच, कौडा तथा टप्पा नाच प्रस्तुत गरिएको थियो । साथै विभिन्न सचेतनामूलक नाटक पनि प्रस्तुत गरिएको थियो । प्रदेशका विभिन्न मन्त्रालयले आफ्नो सेवाका बारेमा जानकारी गराएका थिए । प्रदेश सरकारका मन्त्रालयले गरेका दुईवर्षे कामको नागरिकलाई प्रत्यक्ष जानकारी, जिल्लामा उत्पादित वस्तु र सेवाका बारेमा एक्स्पोमा सहभागीले एकै थलोबाट सबै जानकारी र सेवा दिइएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस