७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाइन्सटिनको अपराधविरूद्धको निर्णयले ‘राम्रा सन्देश’ दिन्छ : डोनाल्ड ट्रम्प

अ+ अ-

नयाँ दिल्ली । हलिउडका फिल्म निर्माता हार्वे वाइन्स्टाइनलाई बलात्कार र यौन दुव्यवहारका लागि दोषी ठहर गरेको अमेरिकी अदालतको निर्णय महिलाहरूको ‘ठूलो विजय’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

अदालतको यो निर्णयले अमेरिकी न्यायको ‘उत्कृष्ठ सन्देश’ जाने उनले बताए ।

‘महिलाहरूको स्थानमा सोच्दा म के महशुस गर्छु भने यो निकै ठूलो कुरा हो,’ वाइन्सटिनलाई सजाय सुनाइएको ठीक एक दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भारतको नयाँ दिल्लीमा गरेको एक पत्रकार सम्मेलनमा भने । ‘यो ठूलो विजय हो र यसले राम्रो सन्देश दिएको छ, निकै राम्रो सन्देश दिएको छ ।’

कुनै समय हलिउडका शक्तिशाली फिल्म निर्माताविरूद्ध सुनाइएको यो फैसला यौन दुव्र्यवहारविरोधी ‘मिटू’ आन्दोलनमा ऐतिहासिक विजयका रूपमा उल्लेख गरिएको छ ।रासस/एएफपी

प्रतिक्रिया दिनुहोस