१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनमा कोरोना सङ्क्रमणपछि घर फर्किने विरामीको दर ५२.१ प्रतिशत

अ+ अ-

बेइजिङ । चीनमा नयाँ कोरोना भाइरस सङ्क्रमित विरामी निको भएर घर फर्किने दर ५२.१ प्रतिशत पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार बेइजिङमा एक पत्रकार सम्मेलनमा कोरोना भाइरस सङ्क्रमण र निको भएर घर फर्किने विरामीबारे पछिल्लो जानकारी गराएका हुन् ।

प्रवक्ता मीले भने, ‘चीनका सबै क्षेत्रमा सङ्क्रमितहरूको उपचारपछि घर फर्किने क्रम पछिल्ला केही दिनमा बढेको छ ।’

खासगरी कोरोना सङ्क्रमणबाट बढी प्रभावित हुबेई प्रान्त र प्रान्तीय राजधानी वुहानबाट पनि पछिल्ला दिनमा निको भएर फर्किने दर बढेको उनको भनाइ छ । उनले पछिल्ला केही दिनमा नयाँ सङ्क्रमित विरामीको सङ्ख्या क्रमशः कम हुँदै गएपछि यहाँका मानिसहरू काममा फर्किने क्रम पनि बढ्दै गए पनि अझै चीनबाहिर देखिएको बढ्दो सङ्क्रमणको दरसँगै तत्काल बन्द भएका उद्योग, विद्यालय तथा अन्य संस्थाहरूलाई तत्काल खुला गर्न खतराको अझै निर्णय नलिएको बताए।

यद्यपि चीनले विभिन्न क्षेत्रमा फरक फरक उपायको अवलम्वन गर्दै सङ्क्रमणलाई फैलिनबाट रोक्ने प्रयासहरूलाई निरन्तरता दिइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस