७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक विकासका लागि निजी क्षेत्र लाग्नुपर्नेमा जोड

अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकको आर्थिक विकासका निम्ति निजी क्षेत्रले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

देशका स्थापित पर्यटन व्यवसायी कर्ण र योगेन्द्र शाक्यका पिताले स्थापना गरेको एम्बासडर होटलको ४२औँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले आर्थिक विकासको लहर ल्याउन निजी क्षेत्र एकजुट भएर लाग्नुपर्ने सुझाव दिए ।

पर्यटन उद्योगले देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन सघाउने भएकाले स्तरीय सेवा प्रवाहलाई केन्द्रमा राखेर उद्यमी–व्यवसायीले काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले पर्यटनमात्र नभएर उत्पादनमूलक अन्य उद्योगमा पनि निजी क्षेत्रले लगानी बढाउन आवश्यक भएको बताए ।

उक्त होटलका अध्यक्ष योगेन्द्र शाक्यले आफ्ना पिता वसन्तबहादुर शाक्यले चार कोठाबाट प्रारम्भ गरेको आज तारे होटलमा रूपान्तरण भएको बताउँदै देशको पर्यटन प्रवर्द्धनमा आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस