७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागीबाट दुई करोडको क्षति

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भएको आगलागीबाट रु दुई करोड बढीको धनमाल जलेर नष्ट भएको छ ।

काठमाडौँ, चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित बिन्दावासिनी बस्ने मकवानपुर थाहा नगरपालिका–७ का सुरेन्द्र खत्रीको लक्ष्मी कपास उद्योगमा आज बिहान आगलागी भएको थियो ।

विद्युत् चुहिएर आगलागी हुँदा कपास बनाउने मेशिन तथा तयारी कपाससहितमा झण्डै रु २० लाखको क्षति भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटले जानकारी दिए।

यस्तै काठमाडौँ महानगरपालिका ३२ नरेफाँटमा सिरहा घरभइ हरहरमहादेव बस्ने ३२ वर्षीय दिनेशकुमार ठाकुरको फर्निचर उद्योगमा भएको आगलागीबाट करिब रु ६० लाख बराबरको काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उक्त आगलागीबाट स्थानीय टुकनाथ खनालको घरका झ्याल ढोका, शारदा गौतमको घरको सबै झ्याल ढोका, पार्किङ गरिएको बा ३ ख ६५०७ नम्बरको मोटरसाइकलमा आंशिक क्षति भएको तथा बा २ ज ४८२६ नम्बरको ट्याक्सीको इञ्जिन जलेर नष्ट भएको छ ।

यस्तै ललितपुर महानगरपालिका–१ तिमल्सिनाचोकस्थित महोत्तरी घर भएका सन्दिप कोइरालाको सिद्धार्थ इन्टरप्राइजेज रङ तथा हाडवयेर पसलमा विद्युत् चुहिएर बिहीबार राति आगलागी हुँदा विभिन्न सामग्रीसहित झण्डै रु एक करोड २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस