७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियमित स्वास्थ्य परीक्षण र शल्यक्रिया चैत मसान्तसम्म बन्द

अ+ अ-

काठमाडौं । कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न नियमित स्वास्थ्य परीक्षण र शल्यक्रिया चैत मसान्तसम्म बन्द हुने भएको छ । काठमाडौं उपत्यकाका ५० शैय्या र सोभन्दा माथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धी सेवा बन्द गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो।

देशै भरका अस्पतालबाट दिइने नियमित आकस्मिक सेवा संचालनमै रहे पनि बिरामीलाई थप जोखिमबाट बचाउन र अनावश्यक भीडभाड कम गर्न स्वास्थ्य मन्त्रालयले विस्तारित स्वास्थ्य सेवा २ हप्ताका लागि रोक्न अनुरोध गरेको छ।

ुनियमित चेकअपमा आउने बिरामी तथा पछि गर्दा हुने शल्यक्रिया २ हप्तासम्म रोक्न अनुरोध गर्दछौुं, मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।

अस्पतालले ज्वरोको लक्षण भएका बिरामीलाई लक्षित गरी ज्वरो जचाउने क्लिनिक संचालनमा ल्याउने छ। कोरोनाको सम्भावित संक्रमण देखिएमा सोही अस्पतालमा उक्त बिरामीलाई आइओलेसनमा राखी नमूना संकलन गर्ने र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने स्वास्थ्य मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस