९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाटभटेनीले घरमै मालसामान पुर्‍याउने !

अ+ अ-

काठमाडौँ । के तपाईँलाई कुनै सामान चाहिएको छ, लकडाउनका कारण बाहिर निस्कन सकिरहनु भएको छैन ? त्यसो हो भने अब चिन्ता नगर्नुस् भाटभटेनी सुपर मार्केटले तपाईँको घरमै मालसामान पुर्‍याउने भएको छ ।

सरकारले घोषणा गरेको लकडाउनमा खाद्यान्नसहितका उपभोग्य वस्तु अभाव हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै ठुला सुप्परमार्केटलाई खुला राख्न तथा डेलिभरी सेवा थाल्न गरेको आग्रहपछि भाटभटेनीले घरमै सामान पुर्‍याउने सेवा सुरु गरेको हो ।

फोन तथा सामाजिक सञ्जालमार्फत उपभोक्ताले वस्तु मगाउन सक्नेगरी होम डेलिभरी सेवा आरम्भ भएको सुपर मार्केटले जनाएको छ ।

उपलब्ध गराएको फोन, भाईबर, ह्वाट्स्याप तथा उसको आधिकारिक फेसबुक पेजमार्फत गरिने अर्डर उपभोक्ताले आफ्नै ठेगानामा पाउने सुपर मार्केटले जनाएको छ ।

उसले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत यो योजना सार्वजनिक गरेको हो ।

भाटभटेनीले यो सेवासँगै अनलाइन पेमेन्टलाई पनि प्राथमिकता दिएको छ । केही समय अघि सरकारले इ-पे सेवामा दश प्रतिशत क्यास ब्याकको योजनासमेत ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस