७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई छिकेकी राष्ट्रबीच सहमति -‘जो जहाँ छन् त्यहीँ व्यवस्थापन गर्ने’

अ+ अ-

काठमाडौँ । दुई छिमेकी राष्ट्र नेपाल र भारतबीच सीमा नाका बन्दसँगै अलपत्र परेका हरुलाई जो जहाँ छन् त्यहीँ व्यवथापन गर्ने सहमती भएको छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन भारतले पनि २१ दिने लकडाउन घोषणा गरेको छ । घोषणाकै क्रममा भारतका विभिन्न क्षेत्रबाट नेपाल फर्कंदै गरेका केही नेपाली नागरिक अझै पनि सीमापारि अलपत्र छन् भने कतिपय भारतीय नागरिक पनि भारत जान सिमानामा बसेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार जो जहाँ छन्, त्यहीँको सरकारले व्यवस्थापन गर्नुपर्ने हुन्छ । “त्यहीअनुसार नै सीमापार रहेकालाई भारत सरकारले हेर्ने र वारि रहेका भारतीयसमेतलाई नेपाल सरकारले व्यवस्थापन गर्ने उच्चस्तरीय सहमति भएको छ”, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भने । उनका अनुसार माथिल्लो तहमा र स्थानीय तहमा कुराकानी भएको छ । यसअनुसार सीमापार रहेका नेपालीलाई भारत सरकारले व्यवस्था गर्ने र नेपालमा रहेका भारतीयलाई नेपाल सरकारले हेर्नेछ ।

घरभित्रै रहने र बाहिर ननिस्कने सरकारको कडा निर्देशनअनुसार दुवै देशका नागरिक घरभित्रै छन् ।

जथाभावी सीमा खुला गर्दा र नागरिक आवतजावतलाई बढावा दिँदा कोरोना सङ्क्रमणको जोखिम उच्च रहने भएकाले सीमा नखोल्ने र जहाँ छन् त्यहीँ व्यवस्थापन गर्ने रणनीति अपनाइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

नेपालभित्र रहेकालाई शुक्रबारदेखि नै क्वारेन्टाइनमा राखिएको छ । पारि रहेकाको हकमा भारत सरकारले नै व्यवस्थापन गर्ने भनिए पनि हालसम्म नेपालकै तर्फबाट खानपानमा सहयोग भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस