११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

के तपाईँले राहत पाउनु भएको छैन ? यी व्यक्तिलाई एसएमएस गर्नुहोस्(मोबाइल नम्बरसहित)

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनले राहत पाउन नसकेका व्यक्तिहरूलाई एसएमएसमार्फत जानकारी गराउन सूचना प्रकाशित गरेको छ ।

मन्त्रालयले आइतबार सात वटै प्रदेशका लागि सात जना उपसचिवहरूलाई फोकल पर्सन तोकेर राहत पाउन नसकेका वर्गका व्यक्तिलाई सम्पर्क गर्न सूचना जारी गरेको हो । साथै आ–आफ्नो टोल छिमेक र सम्पर्कमा रहेका पहुँच नभएका यस्ता व्यक्तिहरूको बारेमा एसएमएसमार्फत सम्पर्क गराई दिई सहयोग गर्न समेत सबैलाई आग्रह गरेको छ ।

लकडाउनका कारण समस्यामा परेका श्रमिक वर्ग, मजदुर, विपन्न तथा असहाय वर्गलाई खानपानमा कुनै समस्या नहोस् भनी स्थानीय तहहरूमा मार्फत राहत उपलब्ध गराउँदै आएकोमा कहिँकतै त्यस्ता नागरिकले राहत प्राप्त गर्न नसकेको भए स्थानीय तहसँग समन्वय र सहजीकरण गर्ने उद्देश्यले अधिकारीहहरुलाई तोकिएको मन्त्रालयले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस