१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि एम्बुलेन्स सञ्चालन

अ+ अ-

कपिलवस्तु । कृषि उत्पादन वितरणलाई सहज बनाउन शिवराज नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको निर्देशनानुसार कृषि तथा पशुपन्छीजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणका लागि एम्बुलेन्स सञ्चालन गरिएको हो ।

कोभिड—१९ को नियन्त्रणका लागि यहाँ बाहिरबाट आउने तरकारी तथा फलफूुललाई पूर्णरुपमा प्रतिबन्ध लगाइएका अवस्थामा स्थानीयस्तरमा उत्पादित कृषि उपजको सुलभ आपूर्ति तथा वितरणको व्यवस्थापनका लागि कृषि एम्बुलेन्स सञ्चालन गरिएको ऋग्वेद कृषि फार्मका सञ्चालक सन्तोष पन्थले बताए ।

स्थानीय कृषकले उत्पादन गरेको तरकारी पिकअप गाडीमा लादी गाउँगाउँमा कृषि एम्बुलेन्समार्फत बिक्री वितरण गरिएको उनको भनाइ छ । शिवराज नगरपालिका –५ बालापुर मोड निवासी देवी पौडेलले लकडाउनका कारण तरकारी अभाव भएका अवस्थामा घरमै सस्तो दरमा खरीद गर्न पाएकामा खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस