८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला बाहिरबाट आउनेलाई २१ दिन क्वारेन्टिनमा राखिने

अ+ अ-

डोटी । डोटी जिल्लामा सम्बन्धीत जिल्ला भन्दा बाहिरबाट आउनेलाई २१ दिन क्वारेन्टिनमा अनिवार्य रुपमा राख्ने निर्णय गरेको छ ।

मंगलबार डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको प्रकोप व्यवस्थान केन्द्र जिल्ला स्तरीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

विश्वमा कोरोना भाईरस संक्रमणको कहर दिनानु दिन बढीरहेको छ नेपालमा पनि संक्रमितहरु दिनानु दिन थपिरहेको अवस्थामा डोटी जिल्लाका आम नागरिक कोरोना संक्रमणबाट सुरक्षित हुन भन्ने हेतुले उत्त निणर्य गरिएको प्रजिअ पौडेलले बताए । उनले भने देशमा लकडाउन समयमा छ कोरोना भाईरसको संक्रमणबाट सबैले जोगिनु आवश्यक छ त्यसैले जो जहाँ छन त्यही सुरक्षित रहनु उत्तम बिकल्प हो ।

जिल्ला बाहिरबाट आउन जोकोहीेलाई सम्बन्धित स्थनीयतहले एक स्थानमा सम्पूर्ण व्यवस्थापन गर्ने गरेर अनिवार्य रुपमा २१ दिन क्वारेन्टिनमा राख्ने र र्यापीड डाइग्नोष्टिक टेस्ट (आरडीटी) जाचँ पश्चात रिपोटको आधारमा मात्र घर फर्काउन जिल्ला स्थित सम्बन्धीत सबै निकाय स्थानीयतहलाई जानकारी गराईसकेको समेत प्रजिअ पौडेलले बताए ।

डोटी जिल्लामा सबै स्थानीय तहले तयार गरेका क्वारेन्टिनमा भारत लगाएत अन्य मुलुकबाट आएकालाई पहिलो चरणमा २१ दिन राखेको थियो समयावधी पुरा भई र्यापीड डाइग्नोष्टिक टेस्ट (आरडीटी) जाचँ पश्चात सबैको रिपोट नेगेटिभ आएपछि सबैलाई घर पठाईएको हो ।

मंगलबार मात्र बडीकेदार गाउँपालिकाले स्थापना गरेको ज्योतिपुञ्ज बहुमुखि क्याम्पस बिपिनगरमा १२ जना काठमाडौंबाट र ४ जना कैलालीबाट आएकालाई क्वारेन्टिनमा राखेको छ भने जिल्लाका अन्य स्थानिय तहले तयार गरेका क्वारेन्टिर्न न हाललाई खालि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस