९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउनको मोडालिटी बनाउने जिम्मा मुख्य सचिव नेतृत्वको कार्यदललाई

अ+ अ-

काठमाडौँ । सरकारले लकडाउनको मोडालिटी बनाउन मुख्य सचिव नेतृत्वको कार्यदललाई जिम्मा दिएको छ।

शनिवार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले लकडाउनको मोडालिटी बनाउने जिम्मेवारी मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई दिएको हो।

यसअघि सरकारले ‘उच्चस्तरीय क्राइसिस म्यानेजमेन्ट टिमु गठन गरेको थियो। कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणको काम प्रभावकारी बनाउन गठित उक्त टिम अन्तर्गतको कार्यदललाई लकडाउनको मोडालिटी बनाउने जिम्मा दिइएको हो।

कार्यदलमा मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका सुरक्षा प्रमुख रहेका छन्।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली लकडाउनको मोडालिटी बनाउन निर्देशन दिएका थिए।

टिमले नेपाललगायत छिमेकी मुलुक भारत तथा समग्र परिवेश र परिस्थितिलाई मध्यनजर गरी लक डाउन खुकुलो बनाउने या यथास्थितिमै कायम राख्ने भन्नेबारे छलफल गरी विभिन्न बिकल्पसहितको मोडालिटि बनाउने छ । सोही आधारमा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस