९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशबाट फर्किएकाको पुनः नमूना सङ्कलन

अ+ अ-

ललितपुर । महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्किएर क्वारेन्टिनमा बसेका ८८ जनाको दोस्रो पटक ‘थ्रोट स्वाब’ नमूना सङ्कलन गरेको छ । क्वारेन्टिनमा बसेकाको अवस्था बुझ्न महालक्ष्मी नगरपालिका, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा पुनः परीक्षण गर्न लागिएको हो ।

पहिलो पटकमा छुटेकालाई जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी मिलेर खोजी गरी परीक्षण गर्न लागिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए। उनका अनुसार इमाडोल स्वास्थ्यचौकीबाट ३१ महिला र ५७ पुरुष गरी कूल ८८ जनाको स्वाब सङ्कलन गरी पिसीआर विधिमा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

यस अघि महालक्ष्मीले गत चैत २९ गते विदेशबाट फर्किएका ७० जनाको पहिलो चरणमा नमूना सङ्कलन गरी टेकु पठाएकामा नतिजा नेगेटिभ भएको थियो ।

प्रतिक्रिया दिनुहोस