९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्दै

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट नेकपाको सचिवालय बैठक आज अपरान्ह चार बजे बस्ने भएको छ । बैठक बस्नु अघि नेताहरुबीच आन्तरिक परामर्श सुरु भएको छ ।

आज बिहान खुमलटारमा नेकपा अध्यक्ष प्रचण्डले केही नेताहरुसँग परामर्श गरेका छन् ।

नेकपा भित्रको आन्तरिक विवाद समाधानका लागि नेकपा सचिवालय बैठक बस्ने छ । यस अघि बुधबारको बैठक पनि बिना निश्कर्ष टुंगिएको थियो । प्रधानमन्त्री के पी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भावी प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । भने नकपा वरिष्ठ नेता माधव नेपाललाई तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए । प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि पार्टी भित्र र बाहिरबाट उनको आलोचना भइरहेको छ ।

सम्भवतः आजको बैठक आन्तरिक विवाद समाधानका लागि निर्णायक बन्ने छ ।

प्रतिक्रिया दिनुहोस