काठमडाौं । आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा, चट्याङ, हावाहुरीसहित असिना परेको छ । बिहिबार पश्चिमी वायुको प्रभावले बदलली तथा वर्ष भइरहेको छ ।
आज काठमाडौं उपत्यका सहित देशको मध्यक्षेत्रमा पानीसहित असिना परेको छ ।
मौसमविदका अनुसार दिउँसो देशका विभिन्न क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ । आज देशका विभिन्न क्षेत्रमा दिनभरजसो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।