१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड १९ ले पृथ्वीमा पारेको प्रत्यक्ष असर

अ+ अ-

कोभिड १९ भनेको के हो?
कोभिड १९ एउटा रोग हो । जो ‘स्ट्रन अफ कोरोना भाइरस’ बाट लाग्दछ छ। कोभिडा १९  को पुरारुप यस प्रकार रहेको छ – ‘को’  भन्नाले  कोरोना, ‘भाइ’ भन्नाले भाइरस, ‘डी’ भन्नाले ‘डिजिज'(रोग) र १९ भन्नाले पहिलो पटक महामारीको रूपमा फैलिएको र देखिएको स.न.२०१९ मा। यो जीवाणु फोक्सोको ‘ब्रोन्किअल ट्युब’ र एल्भोलीलाई ड्यामेज (संक्रणमीत गर्दछ) यसलाई ‘एक्युट सेभर रेस्पिरेटरी भाइरस’ पनि भन्ने गरिन्छ।

कोभिड १९ कसरी सर्दछ ?
अहिले सम्म अध्ययन अनुसार एक संक्रणमीत बाट अर्को निरोगी ब्याक्तीको गरिब ४ फिट नजिक सम्पर्कमा आउँदा सर्ने गरेको छ, साथै खोक्दा, जथाभाबी खकार फाल्दा, शरीरको र्‍याल, प्रयोग गरेका कपडा, असुरक्षित स्थान, भिडभाड, ब्याक्तिगत सरसफाइ कमी, सडेघलेको खाद्यान्न, माछा मासु, फलफूल इत्यादि बाट पनि सर्दछ। चिनिया वैज्ञानिकका अनुसार यो भाइरस जनावर बाट विकसित भएर मानव जातिमा क्रान्ति गरेको दाबी छ तर कुनै प्रमाण अहिले सम्म भेटिएको छैन ।त्यही भएर वैज्ञानिक हरूले अहिलेको परिस्थिति लाई मध्यनजर गर्दै माछा मासु सेवन नगर्न तथा जनावर हरू बाट सतर्क रहन पनि अनुरोध गरेका छन्।

कोभिड १९ ले मानव जातिको कुन कुन अङ्गमा आक्रमण तथा खतरा गर्दछ ?
विशेष गरी यो भाइरस सिधै मानव शरीरको फोक्सोको ‘ब्रोन्किअल ट्युब’मा घाउ बनाउँछ बिस्तारै २०-२८ दिन पछि एल्भोली
र ‘लंगस् स्याक्स’ बिग्रिन जान्छ जसले गर्दा बिरामीलाई श्वास फेर्न र श्वास लिन एकदम कठिनाइ हुने हुँदा शरीर र मस्तिष्कमा अक्सिजनको कमी हुँदै जाँदा १०४ डिग्री सम्म ज्वरो समेत हुने भएकोले बिरामी ‘क्रिटिकल फेज’मा गई निधन समेत हुन जान्छ।

कोभिड १९ ले विश्वमा कसरी क्रान्ति गरिरहेको छ ?
हामीले ले बुझ्नु पर्दछ भने कोभिड १९ एक जीवाणु मात्र नभएर (वर्ल्ड वायलजिकल वार) विश्व जीवाणु युद्ध पनि बुझ्न सकिन्छ। विश्व राष्ट्र सङ्घमा सदस्य भएका १९३ राष्ट्रमा झन्डै ४५,३०,००० संक्रणमित, ३,१०,००० संक्रणमितको निधन भइसकेको छ। अझै संक्रणमित हुने लगभग २ करोड ५० लाख पुग्ने अनुमान गरिएको छ भने मृत्यु हुने गरिब १० लाख पुग्ने एक अध्ययनले देखाएको छ। February बाट विश्वको अर्थतन्त्रमा ४४.३६% ह्रास भएको छ भने ५ लाख भन्दा बढी उद्योग, कारखाना, झन्डै ५१,५०० बिश्वबिद्धालय तथा विद्यालय बन्द रहेका छन् भने करिब ४ अर्व मानिसहरू लकडाउनमा सिकार भइराखेका छन्। अहिले मानव जातिमा विशेष गरी १०-१८ मुनिका बालबालिका र ५५-६५ वर्ष वृद्धि हरूमा १३.५०% ले डिप्रेसन देखिएको छ र गर्भवती महिलाको सङ्ख्या दर २१.०१% ले वृद्धि रहेको छ। यसरी विश्वको लकडाउन १ वर्षसम्म मात्र जाने हो भने अर्थतन्त्रमा करिब ७०-८०% कमी हुने जसले प्रत्यक्ष विकास निर्माणमा असर पार्ने छ साथै वायुमण्डलको हावा गरी एक करोड वर्ष पहिलेको जस्तो स्वच्छ, निलो आकाश, स्वच्छ हावा, वायुमण्डलीय प्रदूषण गरिब १२.०४% घट्दै जाने छ।

के कोभिड १९ को औषधि/ भ्याक्सिन बन्छ त ?
अवश्य, विश्वका ८०० भन्दा बढी अनुसन्धान कर्ता, वैज्ञानिक हरू रफ्तारमा सक्रिय भएर प्रयोगशालामा रातदिन खटिरहेका छन्। अबको ८-१४ महिना भित्र औषधि तथा भ्याक्सिन पूर्ण रूपमा प्रयोगमा आउने र विश्वका आम मानव सम्म आइपुग्न गरिब २२-२८ महिना समय लाग्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओ र नेशनल हेल्थ रिसर्च सेन्टर अमेरिकाले प्रतिबद्धता गरेको छ।

‘वर्ल्ड वायलजिकल वार’ मा कसरी एक जुट भई संकटबाट मुक्त हुन सकिन्छ ?
विश्वमा १९३ सदस्य भएका राष्ट्रहरू करिब ६ अर्व ५० करोड मानव, खर्बौ जीवाणुहरूको एक विशाल घर पृथ्वी हो अनगिन्ती ग्रह तारा, आकाशगङ्गा मध्य एक मात्र हो पृथ्वी जहाँ मानव जातिको अस्तित्व रहेको छ। यो सकटमा सबै हातेमालो, एक जुट, हाम्रो पृथ्वी बाट कोभिड १९ को अन्त्य गर्नु पर्छ नत्र मानव अस्तित्व नै समाप्त हुन सक्ने खतरा हरेको छ। सबै देशहरू मिलेर आ-आफ्नो राष्ट्रमा कोभिड १९ विरोध रोकथाम तथा निर्मलीकरण गर्न सबै लाग्नु पर्दछ। फ्रान्स, अमेरिका, बेलायत, चीन, इन्डिया, रुस हरूले आफ्नो देशका नागरिक हरू लाई भाइरस बाट बचाउ कसले पहिलो कोभिड १९ को औषधि तथा भ्याक्सिन बनाउन सक्छ भनेर रातारात कठिन मिहेनत गरी राखेका छन् भने दुःखद लाग्ने हाम्रो नेपाल देशमा देश बनाउन हिँडेका नेताहरू कुर्सी र सत्ताको रातदिन तानातान गरिरहेका छन् । जनता हरू भोक भोकै तड्पिँदै छन् सरकार मोन छ गल्ती कसको ?

के नेपाल सरकारले कोभिड १९ सँग लड्न सक्छ ?
धेरै विकल्प रहेको छन् जस मध्य सरकारले भाईरोलोजिस्ट, इपिडिमोलोजिस्ट, फार्मास्टि, ल्याब्रोलोजिस्ट, आयुबेर्दिक विज्ञ र अनुसन्धान कर्ता तथा वैज्ञानिक हरू लाई समावेश गरी तत्कालको लागि एउटा अनुसन्धान केन्द्र स्थापना गरी कोभिड १९ को बारेमा गम्भीर भएर अनुसन्धान गराउन लगाउनु पर्दछ। अथवा नेपाल हेल्थ रिसर्च परिषद् तथा सरुवा रोग टेकु र अन्य औषधि उत्पादन कम्पनी सँग सहकार्य गरी कोभिड १९ को औषधि तथा भ्याक्सिन विकास गर्न सकिन्छ।

नेपालको झन्डै २,८०,००,००० सम्पूर्ण मानिसमा कोभिड १९ परीक्षण गराउनु पर्छ सबै विदेश बाट आउने नाका सिल गरी, कोभिड १९ देखिएका हरू लाई हिमाली भाग मा अस्पताल बनाएर त्यहाँ थप परीक्षण तथा उपचार गराउनु पर्छ। त्यस पछि नेपाल भित्र मा नाकलकडाउन खुली राज्यले आफ्ना गतिविधिहरू तीव्र गतिमा लाग्नु पर्छ।

युवा वैज्ञानिक शाही, अन्तर्राष्ट्रिय युवा वैज्ञानिक अवार्ड स.न. २०१३ पेरिस फ्रान्स, कर्णालीको पहिलो “राष्ट्रिय युवा प्रतिभा पुरस्कार तथा सम्मानित, नेपाल सरकार २०१७

प्रतिक्रिया दिनुहोस