१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पूर्ण भूभागसहितको नक्सा विश्व सामु प्रस्तुत गर्नु सह्रानीय -पूर्वराजा ज्ञानेन्द्र

अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले अतिक्रमित भूमि समेटिएको नेपालको नक्सा स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेका छन् ।

उनले मङ्गलवार बिहान ट्विट गर्दै मातृभूमिको सम्पूर्ण भूभाग सहितको नक्सा विश्व सामु प्रस्तुत गर्नु सह्रानीय कार्य भएको बताएका छन् ।

‘आफ्नो मातृभूमिको सम्पूर्ण भूभाग सहितको नक्सा विश्व सामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो’ उनले भनेका छन्

पूर्वराजा शाहले नक्सामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरू द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व भएको र यसमा बाधा आए अन्तर्राष्ट्रियस्तरमा जानुपर्ने पनि बताएका छन् ।

‘नक्सामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरू द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो’ उनले भनेका छन् ‘यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ।’

प्रतिक्रिया दिनुहोस