१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय टोली डडेल्धुरामा

अ+ अ-

अमरगढी । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा डडेल्धुरामा भएको वन अतिक्रमणको अवस्था स्थलगतरूपमा बुझ्न सुदूरपश्चिम प्रदेशको संसदीय टोली डडेल्धुरा पुगेको छ ।

जिल्लाका विभिन्न स्थानमा संसदीय टोलीले अनुगमन गरेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश संसद्को अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति सभापति हर्कबहादुर कुँवरको नेतृत्वमा ६ जना प्रदेश सभाषद्को टोली यहाँ आइपुगेका हुन् । टोलीले वन अतिक्रमणबारे चासो राखेको र सरोकारवालासँग बुझेको सो कार्यालयका प्रमुख विष्णुप्रसाद अचार्यले जानकारी दिए ।

जिल्लाबाट उपभोक्ताले गरेको उजुरीका आधारमा संसदीय टोली यहाँ आएको समितिका सदस्य महेशदत्त जोशीले जानकारी दिए। लकडाउनका बेला जिल्लाका डेढ दर्जन सामुदायिक वनमा अतिक्रमण भएको आधारमा टोली आइ अध्ययन शुरु गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस