१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एचआइभी सङ्क्रमित बालबालिकालाई राहत

अ+ अ-

काठमाडौँ । एचआइभी सङ्क्रमित बालबालिकालाई आश्रय दिँदै आएको सीतापाइलास्थित ‘पुनर्वल पलस’ नामक सामाजिक संस्थालाई रु ५० हजार मूल्य बराबरको राहत प्रदान गरिएको छ ।

साउण्ड अफ हिमालय नामक संस्थाले प्रदान गरिएको सो राहत सामग्रीमा चामल, दाल, बिस्कुट, चाउचाउ, चना, नुन, तेललगायत छन् । जारी बन्दाबन्दीका कारण अप्ठेरामा परेका बालबालिकालाई सहयोग पुर्‍याउने उद्देश्यले सो संस्थाले ‘पुनर्वल पलस’ का निर्देशक महेश श्रेष्ठलाई ती सामग्री प्रदान गरेको हो । सन् २००७ मा स्थापना भएको पुनर्वल पलसमा हाल विभिन्न जिल्लाका ३५ बालबालिका छन् । उनीहरुलाई खान, बस्न तथा पढ्नका लागिसमेत आफ्नो संस्थाले सहयोग गर्दै आएको निर्देशक श्रेष्ठले जानकारी दिए ।

बौद्ध गुरु कर्मा धिनवपले व्यक्तिगत खर्च गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका दीन, दुःखी तथा असहाय नागरिकलाई राहत सामग्री उपलब्ध गराएको कार्यक्रमका संयोजक सुबोधप्रसाद प्रधानले जानकारी दिए ।

गत चैत १७ गते कामपाको बैठकले राहत वितरण गर्ने निर्णय गरी प्रत्येक वडामा राहत वितरणका लागि समिति गठन गरेको भए पनि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारको पहिचानमा वैज्ञानिक प्रणाली कार्यान्वयन हुन नसक्दा उनीहरु राहत पाउन नसकेको गुनासो गर्दै आएका छन् ।

आर्थिक अवस्था कमजोर भएका त्यस क्षेत्रको मानिसको सहजताका लागि सार्वजनिक स्थानमा निःशुल्क भोजनसमेत उपलब्ध गराएको छ । पाँच वर्ष अगाडि गएको भूकम्पको समयमा पनि विभिन्न जिल्लामा सहयोग उपलब्ध गराएको समाजसेवी केदारमान सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस