८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्कालीन गाविस सचिवलगायत ११ जना विरुद्ध मुद्दा

अ+ अ-

काठमाडौँ । तत्कालीन गाविस सचिव रामप्रसाद न्यौपाने लगायत ११ जनामाथि भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

कोहबरा गाविस झापाका तत्कालीन गा.वि.स. सचिव रामप्रसाद न्यौपानेले मोरङ जिल्ला लेटाङ गा.वि.स.हाल लेटाङ भोगटेनी नगरपालिका वडा नं. २ बस्ने स्व. हरि प्रसाद चम्लागाईको जेठी श्रीमती रेनुका चम्लागाईसँग मिलेमतो गरी योजनाबद्ध रूपमा बदनियतपूर्वक मृत्यु दर्ता प्रमाणपत्र र बसाइसराइ प्रमाणपत्र गलत जारी गरेको उजुरीको आधारमा अनुसन्धान भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा सचिव न्यौपाने, वडा सचिव मोहनप्रसाद ओली, रेनुका चम्लागाइ, कार्यालय सहयोगी दल बहादुर खत्री, मुचुल्कामा हस्ताक्षर गर्ने स्थानीय वासीहरू महानन्द सापकोटा, राजेन्द्र भन्ने गिरीराज श्रेष्ठ, चिन्तामणि बुढाथोकी, रोमनाथ दाहाल, लक्ष्मी प्रसाद बस्ताकोटी, टङ्क प्रसाद बजगाईँ, बालकृष्ण न्यौपानेले सहित जना ७ ले सर्जमिन मुचुल्कामा बदनियतपूर्वक दस्तखत गरी पेस गरेको पुष्टि भएको थियो ।

उनीहरूलाई कानुन बमोजिम सजाय हुन माग दाबी लिई आज अदालत काठमाडौँमा आरोप-पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस