९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीसीएमसी सर्‍यो सिँहदरवार !

अ+ अ-

काठमाडौँ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र(सिसिएमसी) सिंहदरवारमा सरेको छ ।

छाउनीस्थित नेपाली सेनाको रेन्जर गणमा राखिएको सीसीएमसीको कार्यालयका अहिलेसम्मका बैठक ब्यारेकमै भइरहेकोमा शुक्रवार पहिलो पटक सीसीएमसी निर्देशक समितिको बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरवामा बसेको छ । केही मन्त्रीले सैनिक ब्यारेकमा बैठक बस्नु ठिक नहुने कुरा मन्त्रिपरिषद् बैठकमा उठाएका थिए ।

कोभिड १९ विरुद्धको लडाइँमा धेरै संयन्त्र खडा गर्दा काममा अलमल भएको भन्दै एउटै संयन्त्रबाट काम गर्न उपयुक्त हुने बताएसँगै यससँगै कोरोना रोकथाम उच्चस्तरीय समितिलाई निष्क्रिय जस्तै बनाउँदै सीसीएमसीमा चार जना मन्त्री थपेर सोही संयन्त्रलाई बलियो बनाइएको छ ।

सीसीएमसीमा कृषि मन्त्री घनश्याम भुसाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई र उर्जामन्त्री वर्षमान पुन थपिएका छन् । यसअघि उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग मन्त्री लेखराज भट्ट, सङ्घीय मामिला मन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री डा।युवराज खतिवडा थिए ।

प्रतिक्रिया दिनुहोस