६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक विभागका इन्जिनियर आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागका इन्जिनियर भरतराज आचार्यविरुद्ध विशेष अदालत काठमाडौँमा शुक्रवार मुद्दा दायर गरेको छ ।

सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत आचार्य विरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

जागिरमा प्रवेश गरेदेखि २०७६ जेठ मसान्तसम्मको जाँच अवधिमा पाँच करोड २९ लाख ४२ हजार चार सय ६६ रुपैयाँ आय आर्जन गरेको देखिएकोमा तीन करोड २१ लाख ६२ हजार चार सय ८० रुपैयाँ अवैध देखिएकोले उनी विरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।

अर्यालले आफू र श्रीमतीका नाममा जग्गाहरू खरिद, घर निर्माण, सवारी साधन खरिद लगायतमा खर्च लगानीका साथै स्रोत नखुलेको रकमहरूसमेत अस्वाभाविक मात्रामा बुकिङ कारोबार तथा विभिन्न बैङ्क खाताहरूमा रकम जम्मा गरी शेयर लगानी लगायतका आफू अनुकूल लगानी खर्च गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

स्रोत नखुलेको सम्पत्ति इन्जिनियर अर्यालले श्रीमती रितादेवी खनाल आचार्यसमेतका नाममा राखेको पाइएकोले उनको श्रीमतीलाईसमेत प्रतिवादी कायम गरी आरोप पत्र दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस