१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम शुरु

अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम शुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आवश्यक कक्षको व्यवस्थापन गरी काम शुरु गरेको हो ।

असार ३१ गतेदेखि शुरु गरिएको विवरण भर्ने क्रममा आजसम्म ६१ जनाले विवरण भरिसकेको विवरण दर्ता अपरेटर सीता भण्डारीले बताइन् ।

‘विवरण भर्नका लागि पहिला हामीले फोटो खिच्छौं, त्यसपछि औँंठाछाप, डिजिटल हस्ताक्षरलगायतका विवरण भरेपछि आधिकारिक प्रतिनिधिबाट स्वीकृत भएपछि हामीले सम्बन्धित व्यक्तिलाई एक प्रति दिन्छौँ र एक प्रति कार्यालयमा राख्छौँ’, उनले भनिन्, ‘माथिबाट परिचयपत्र तयार भएर आएपछि बोलाएर वितरण गर्नेछौँ ।’

राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आउनेहरुका लागि जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गरेको कक्षमा दुई जना विवरण दर्ता अपरेटरले काम गरिरहेको छ ।

व्यक्तिको सबै विवरण लिनका लागि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरेको काभ्रेपलाञ्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमार्गांइले बताइन् । गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन विभागबाट सो कार्य भइरहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस