१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याद नाघेको पानी बेच्ने भाटभटेनीलाई तीन लाख जरिवाना

अ+ अ-

काठमाडौँ । म्याद नाघेको पिउने पानी बिक्री गरेको भन्दै भाटभटेनी सुपर मार्केटलाई वाणिज्य विभागले जरीवाना गरेको छ ।

भाटभटेनीको हनुमानस्थान शाखालाई म्याद नाघेको पानि बिक्री गरेको कशुरमा जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

म्याद सकिएको बेली नामको पानी बिक्री गरिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप आरोपमा जरिवाना गरिएको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताए ।

त्यसो त लकडाउनका बेला एमआरपीभन्दा बढी मूल्य लिएको भेटिएपछि विभागले कारवाही गरेको थियो ।

आफ्नै मूल्य टाँसेर अत्यधिक पैसा असुल्दै आएको चौतर्फी गुनासोपछि अनुगमनमा खटिएको विभागको टोलीले बढी मूल्य लिएको भेटाएपछि टंगालस्थित सुपर मार्केटलाई तीन लाख रुपैयाँ जरिवाना गरेको थियो ।

सम्बन्धित समाचार : बढी मूल्य असुल्ने भाटभटेनीलाई तीन लाख जरिवाना, सक्रियता अझ बढाउँदै विभाग

संकटकालीन अवस्थाको फाइदा उठाउदै राज्यलाई असहयोग गर्नेदेखि आम उपभोक्ता ठग्ने तथा म्याद नाघेको वस्तु विक्रि गरेर जनश्वास्थ्यमा खेलवाड गर्नेमाथि थप कारवाहीको दायरा बढाउन आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस