८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिवक्ता गौतमको कानून व्यवसायी प्रमाणपत्र रद्द

अ+ अ-

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्ले कीर्ते जालसाजी मुद्दामा सजाय पाएका अधिवक्ता पुष्णप्रसाद गौतम (प्र.प.न १२०१०) लाई कानून व्यवसायी प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ ।

परिषद्अन्तर्गतको अनुशासन समितिको सोमबार बसेको बैठकले ललितपुर जिल्ला अदालत बारका एकाइका सदस्यसमेत रहेका अधिवक्ता गौतमको कानून व्यवसायी प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो ।

परिषद्का सदस्यसचिव रामहरि काफ्लेका अनुसार कीर्ते जालसाजी मुद्दामा सजाय भएका अधिवक्ता गौतमको अनुशासन समितिको आजको बैठकले कानून व्यवसायी प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस