११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकाको सुरक्षामा जोखिम निम्त्याउने काम नगर्न अनेरास्ववियूको माग

अ+ अ-

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले पछिल्ला समय कोभिड–१९ को जोखिम झन् बढेको भनी स्वास्थ्य क्षेत्रका विज्ञले चेतावनी दिइरहेको अवस्थामा विद्यालय सञ्चालन र नियमित पठनपाठन गर्ने कार्य नगर्न आग्रह गरेको छ ।

अनेरास्ववियूले नाफा कमाउने बहानामा बालबालिकाका सुरक्षामा जोखिम निम्त्याउने कार्य कुनै पनि हालतमा नगर्न र सम्पूर्ण विद्यार्थीको निःशुल्क पिसिआर परीक्षण तथा कोरोना बीमा गर्न पनि माग गरेको छ । काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाका स्थानीय तह र विद्यालय सञ्चालनसम्बन्धी संयन्त्रले सरकारले जारी गरेको सूचनालाई गलत अर्थ लगाई आगामी भदौ १ गतेदेखि पठनपाठन शुरु गर्न दिएको निर्देशनप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

मुलुकका केही स्थानमा कोरोना सङ्क्रमण समुदायस्तरमा समेत विस्तार भएको पाइएको जनाउँदै अनेरास्ववियूले सीमा नाका तथा सहरी क्षेत्रमा पिसिआर परीक्षणको दायरालाई व्यापक बनाउन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस