जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ मन्दिर परिसरमा फलेका स्याउ । हाम्रो सहकारी प्रालि र कर्णाली एग्रो फार्मद्वारा करीब २० हजार वर्गमिटरमा लगाइएको इटालियन फुजी जातको चार हजार ८०० स्याउ बिरुवा । तस्वीर : रासस