११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाणिज्य बैंकद्वारा स्वास्थ्य सामाग्री सहयोग

अ+ अ-

डोटी । राष्ट्रिय वाणिज्य बैंक डोटी शाखाले स्वास्थ्य कार्यालय डोटीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोरोना संक्रमणको अवस्था डोटी जिल्लामा पनि बढिरहेको समयमा स्वास्थ्य सतर्कता अपनाउन सहयोग पुगोस् भन्ने हेतुले स्वास्थ्य सामाग्री सहयोग गरिएको राष्ट्रिय वाणिज्य बैंक डोटी शाखाका शाखा प्रबन्धक हरक सिंह धामीले बताए ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य सामग्री सहयोग गरेको शाखा प्रबन्धक धामीले बताए । कोरोना सङ्क्रमणको संख्या बढिरहेको अवस्थामा स्वास्थ्यकर्मीहरू फ्रन्ट लाइनमा भएर काम गर्नुपर्ने भएकाको हुँदा सेवा प्रवाहमा गर्नमा केही सहजता होस भन्ने हेतुले सहयोग गरेको समेत धामीले बताए ।

बैंकमा सेवा लिन आउने सेवाग्राहीले सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालन गरेर आउन समेत आग्रह गरेका छन् । हाल सामाजिक दुरी कायम सहित सरकारले जारी गरेका मापदण्डको पूर्ण पालना गरी सेवा प्रवाह गरिरहेका समेत बताए ।

बैंकले सर्किजल मास्क १२ सय थान, सेनिटाईजर १५ बोतल, एन ९५ मास्क ४० थान सहयोग गरेको हो । राष्ट्रिय वाणिज्य बैङ्क डोटी शाखाले यो भन्दा पहिले जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री, पुर्विचौकी गाउँपालिका वडा नम्बर १ मा रहेको शाजेन्द्रेश्वर माविमा अध्ययनरत दृष्टि विहीन बालबालिकालाई न्यानो कपडा र उत्कृष्ट अंक ल्याउने विद्यार्थिहरुलाई पुरस्कार समेत सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस