९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक पुनःनिर्माण गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री थापा

अ+ अ-

मार्तडी । सरकार गृहमन्त्री रामबहादुर थापाले अविरल वर्षाका कारण बाढी र पहिरोमा परेका नागरिकको संरक्षण र भत्केका बाटाहरुको पुनःनिर्माण गर्न सरकार प्रतिबद्ध भएको बताउएकान छन् ।

बाढी र पहिराले पुर्‍याएको क्षतिको अध्ययन तथा अनुगमन गर्न बाजुरा पुगेका मन्त्री थापाले बाढी र पहिराबाट प्रभावित नागरिकलाई सहयोग गर्ने बताए ।

मन्त्री थापाले बाढीले क्षति पुर्‍याएका बाढी परिहो गएका ठाउँमा प्रत्यक्ष अनुभूति गर्नका लागि यहाँ आएको प्रतिक्रिया दिए। उनले जिल्लामा बाढी र पहिरोका कारण पु¥याएका सडक र बाटोको क्षतिपछि सडक पुनःनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्ला सदरमुकाम मार्तडी जोड्ने सडक नै छेद विच्छेद् भएको छ । समृद्ध बनाउनका लागि बाटो निर्माण कार्य नै आवश्यक रहेको मन्त्री थापाको भनाइ छ ।

मन्त्री थापाले भने, ‘विपद्का बेलामा सरकार जनताको हो या होइन भनेर पहिचान हुन्छ । विपद्का बेलामा सहयोग गरेन, जनतासँग भएन भने त्यो जनताको सरकार हुँदैन ।’ मन्त्री थापाले राहत वितरण कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै सरकार दुःखका बेला साथमा रहेको बताए । उनले पीडितसमक्ष सरकारको कर्तव्य र दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस