काठमाडौं । नेपाली कांग्रेसको प्रचार विभागमा ४८ सदस्य मनोनित भएका छन् ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा सभापति सेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशाधनसहित)को धारा २५(९) बमोजिम सदस्य मनोनित गरेका हुन् ।
सूचना संचार तथा प्रचार विभागमा डा. सुरेश आचार्य उपप्रमुख र दिनेश थापा मगर सचिव छन् ।
यस्तो छ मनोनित सदस्यको नामावली :