५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भेरी कोरोना विशेष अस्पताल’ सञ्चालनमा

अ+ अ-

बाँके । ‘भेरी कोरोना विशेष अस्पताल’सञ्चालनमा आएको छ । प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पतालको आज शुभारम्भ गर्दै भेरी अस्पताल संघीय सरकार मातहतमा सञ्चालन रहेपनि अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिए ।

विशेष अस्पतालमा सात आइसियु सहित ७२ श्ययाको रहेका छन् । यस अघि अस्पतालमा आठ आइसोलेसन श्यया सञ्चालनमा रहेका थिए । प्रदेश सरकारको सहयोगमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा कोरोना विशेष अस्पताल सञ्चालित छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य आइपी खरेल, समाजसेवी मधुसुधन शर्मा, विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ, अस्पताल सञ्चालन उपसमितिका संयोजक डा. श्यामसुन्दर यादव लगायतले भेरी अस्पतालको विकासका लागि संघीय र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्छ भने।

भेरी कोरोना विशेष अस्पताल बनाउन नेपालगञ्ज उद्योग वाणिज्य संघ, सांग्रीला विकास बैंक, नेपालगञ्जमा स्वास्थ्य शिक्षा सञ्चालन गर्ने कलेजहरुले सहयोग गरेका छन । अस्पताललाई आवश्यक पर्ने जनशक्ति भने प्रदेश सरकारले व्यवस्था गर्ने जानकारी बाँकेको प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुवाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस