८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिँहदरवारको सर्भर बारम्बार डाउन !

अ+ अ-

काठमाडौँ । देशको मुख्य प्रशासनिक केन्द्र सिँहदरवारको सर्भर बारम्बार डाउन हुँदै आएको छ ।

सरकारी सिस्टम मेल डट नेपाल डट गभ डट एनपी नै बारम्बार बिग्रने भईरहेपछि राष्ट्रपति, प्रधानमन्त्री, गृह, अर्थ, रक्षा, सञ्चार जस्ता महत्त्वपूर्ण मन्त्रालयहरू प्रभावित हुँदै आएका छन् ।

शुक्रवार मात्रै करिब आज दर्जन पटक सर्भर आउने जाने भइरहेको छ । विगत केही वर्षयता बारम्बार यस्तो समस्या दोहोरिइरहेको भए पनि यसबारे कसैको चासो पुग्न सकेको छैन ।

सम्बन्धित समाचार : सरकारी सर्भर डाउन : कमिसनको खेलमा कमसल सामानको कमाल !

सम्बन्धित समाचार : अर्थको वेबसाइट चल्दैन !

सिंहदरवारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रले कमसल उपकरण जडान गरेका कारण यो समस्या आएको सञ्चार मन्त्रालय स्रोतले बताएको छ । विगत लामो समयदेखि मन्त्रालय र केन्द्रका पदाधिकारीहरूले यसैको नाममा कमाऊ खेती चलाउँदै आएका छन् । सरकारले वर्षेनी करोडौँ बजेट विनियोजन गर्दै आएको भए पनि केन्द्रका प्रमुखदेखि प्राविधिकहरूको मिलेमतोमा सस्तो सामान राखेर महँगो बिल पेस गरी पैसा खल्तीमा हाल्दै आएको स्रोतको भनाई छ । यसमा मन्त्रालयका केही अधिकारीसमेत संलग्न रहेको र उनीहरूकै संरक्षणमा यस्तो भइरहेको पनि ती अधिकारीले बताए ।

त्यसो त केही दिन अधि मात्रै विशिष्ट व्यक्तिहरूको मेलसमेत ह्याक भएको थियो । ह्याकरले मेलभित्र प्रवेश गरी पासवर्ड नै परिवर्तन गरेपछि एक छिन केन्द्रका पदाधिकारीहरू असिनपसिन भएका थिए तर यो घटनालाई भित्रभित्र सामसुम पारेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले प्रशासनलाई बतायो ।

प्रतिक्रिया दिनुहोस