१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बितेको २४ घन्टामा विश्वभर कोरोना संक्रमणबाट ६ हजार भन्दा बढीको मृत्यु

अ+ अ-

काठमाडौँ । बितेको २४ घन्टामा विश्वभर कोरोना भाइरस संक्रमणका कारण ६ हजार १८४ जनाले ज्यान गुमाएको छ । ।

कोरोना भाइरसबाट हप्ता भरीमा सबैभन्दा धेरै बितेको २४ घण्टामा ज्यान गुमाउनकोे संख्या ६ हजार नाघेको हो।

बुधबार भारतमा सबैभन्दा बढी एक हजार १७९ जनाको मृत्यु भयो। त्यस्तै अमेरिकामा ९५३ र ब्राजिलमा ९५२ जनाको मृत्यु भयो। अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी दुई लाख ११ हजार ७३८ र ब्राजिलमा एक लाख ४३ हजार ९६२ जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ९८ हजार ७०८ पुगेको छ।

कोरोना भाइरस संक्रमणबाट गएको १७ अप्रिलमा विश्वमा सबैभन्दा धेरै आठ हजार ५१३ जनाको मृत्यु भएको थियो। त्यसअघि १५ अप्रिलमा आठ हजार २४४ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस