१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्घाखाँचीका सीडीओ र सहायक सीडीओलाई कोरोना संक्रमण

अ+ अ-

काठमाडौं । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रजिअ पौडेल, सहायक प्रजिअ थापासहित प्रजिअका चालक र सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालका अनुसार  प्रजिअ पौडेललाई ज्वरो, रूघाखोकी लागेपछि बुधबार पीसीआर परीक्षण गरिएको थियो । बिहीबार साँझ उहाँको रिपोर्ट पोजेटिभ आएको हो,’ सहायक प्रजिअ खनालले भने, ‘अहिले उहाँको स्वास्थ्यमा कुनै समस्या छैन । उहाँ होम आइसोलेसनमा बस्नु भएको छ ।’ सहायक प्रजिअ थापामा भने कुनै लक्षण नदेखिएको उनले बताए ।

‘जिल्लाका विभिन्न क्षेत्रमा बाढी र पहिरोबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापना लगायतका कार्यमा प्रजिअ पौडेल लगायत खटिनु भएको थियो,’ खनालले भने, ‘सोही क्रममा संक्रमण भएको हुन सक्छ ।’

प्रजिअ पौडेलले शुक्रबार एक सूचना जारी गर्दै भनेका छन्, ‘विगत केही दिनदेखि जिल्लामा उत्पन्न विपद्जन्य घटनाहरुको उद्धार, राहत र पुनःस्थापना लगायतका कार्यहरुमा दिनरात नभनी खटिँदा खटिँदै हामी कोरोना संक्रमति हुन पुगेका छौं । हामी कामको शिलशिलामा विभिन्न महानुभावहरुको सम्पर्कमा पुगेका पनि थियौं । हामीसँग सपर्कमा आउनुभएका महानुभावहरुलाई संयमित भई उच्च मनोवलका साथ स्वास्थ्य मापदण्ड पालना गरी कोभिड १९ विरुद्ध उच्च सर्तकता अपनाउनु हुन विनम्र अनुरोध गर्दछौं ।’

सूचना सहित:

प्रतिक्रिया दिनुहोस