७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न अझैं सङ्घर्षको आवश्यकता : अध्यक्ष यादव

अ+ अ-

लहान । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकमा सङ्घीय गणतन्त्र संस्थागत गर्न अझै सङ्घर्षको आवश्यकता रहेको बताएका छन् ।

सिरहाको लहानमा हिजो (सोमबार) विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले लामो सङ्घर्ष र शहीदहरुको बलिदानीबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेकाले यसलाई संस्थागत गर्न अझै सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

अध्यक्ष यादवले सङघीय गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै सङ्घीय व्यवस्थालाई संस्थागत गरी जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु र फस्टाउँदै गएको भ्रष्टाचार अन्त्य गर्नु अहिलेको प्रमुख चुनौती रहेको बताए । मुलुकका पुराना राजनीतिक शक्तिहरु असफल भइसकेकाले मधेशमा भएका राजनीतिक शक्तिहरुलाई एकिकृत गरी पहाडका उत्पीडित शक्तिलाई समेत समेटेर सिंहदरबारमा बर्चस्व कायम गर्न नयाँ वैकल्पिक शक्ति निर्माणको अभियानमा आफू जुटेको उनको भनाइ थियो ।

सो अवसरमा नेपाली काँग्रेस, नेकपा र राप्रपालगायत विभिन्न दल परित्याग गरी आएका ५० भन्दा बढी नेता तथा कार्यकर्तालाई अध्यक्ष यादवले माला र अबिर लगाएर पार्टी प्रवेश गराए ।

प्रतिक्रिया दिनुहोस