१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा आन्तरिक राजस्व कार्यालयको सेवा सुरु

अ+ अ-

डोटी । डोटीमा करदाता सेवा कार्यालयले सेवा सुचारु गरेको छ ।

आन्तरिक राजस्व सम्बन्धीमा सम्पूर्ण कार्यहरू गर्ने गरी मङ्गलवार दिपायल सिलगढी नगरपालिका वडा नं. ३ छाउनी स्थित कोष तथा लेखा नियन्त्रण कार्यालय नजिक रहेको सड्क डिभिजनको भवन बाट मङ्गलवार देखि सेवा प्रवाह गरेको उक्त कार्यालयका प्रमुख हरि शर्माले बताए ।

जिल्लामा नै आन्तरिक राजस्व कार्यालय अन्तरगतको कर सेवा कार्यालय सञ्चालनमा आए सँगै कर सम्बन्धीका काम गर्न धनगढी जानू पर्ने जिल्लावासीको बाध्यता हटेको छ ।
उक्त कार्यालयले दर्ता सम्बन्धीका व्यक्तिगत तथा व्यवसायीक पान नम्बर उपलब्ध गराउने, भ्याट दर्ता, अन्तःशुल्क दर्ता, कर चुक्ता प्रमाण पत्र, करदाता शिक्षा लगायतको सेवा दिने कार्यालय प्रमुख शर्माले जानकारी दिए ।

कार्यालयले सेवा प्रवाह गरे सँगै मङ्गलवार दुई जनालाई नयाँ पान नम्बर उपलब्ध गराइएको उक्त कार्यालयले जनाएको छ । उक्त कार्यालयबाट पहिलो पान नम्बर लिने दिपायल सिलगढी नगरपालिका वडा नं. १ गोसेडाकीहरू देवी साउद रहेको कार्यालय प्रमुख शर्माले बताए । साउदले कृर्षि र पशुपन्छी फर्मको नाममा पान नम्बर लिएकी थिइन् ।

कार्यालयले सेवा प्रवाह गरेको पहिलो दिन नै दुई जनाले सेवा लिएको र पहिलो सेवा लिने व्यक्ति महिला हुनुको साथै कृर्षि सम्बन्धी फर्मलाई पान नम्बर उपलब्ध गराउन पाउँदा आफूलाई खुसी लागेको शर्माले बताए ।

यस भन्दा पहिले कर सम्बन्धी सेवा लिन धनगढी जानु पर्ने बाध्यता रही आएकोमा अब जिल्लाबाट नै सेवा प्रवाह हुने भए पछि व्यवसायीहरूलाई ठुलो सहयोग पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस