१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतासँगै प्रदेश सरकार छ : मुख्यमन्त्री गुरुङ

अ+ अ-

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुव्बा गुरुङले जनताको सुख दुःखमा जनतासँगै प्रदेश सरकार रहेको बताएका छन् ।

मुख्यमन्त्री गुरुङले बुधबार दिउँसो मस्र्याङ्दी गाउँपालिका वडा नं.१ घनपोखरामा एक घर एक धारा खानेपानीको उद्घाटन गर्दै विगतमा प्रदेश सरकार नहुँदा जनताले कुवाँबाट पानी खानुपर्ने, एक गाग्री पानी भर्न घण्टौ कुर्नुपर्ने लगायतका समस्याको अन्त्य गर्दै यतिबेला प्रदेश सरकारले जनताको घर घरमै धारा उपलब्ध गराउँदै आएको बताए ।

प्रदेशका सबै पालिकामा कालोपत्रे सहितको सडक पुर्‍याउने लक्ष्यले प्रदेश सरकार अघि बढेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । उनले भने, ‘पाँच वर्षभित्र हरेक निर्वाचन क्षेत्रमा पक्की सडक निर्माण गर्छौ ।’

कोभिड १९ का बिरामीहरुको प्रदेश सरकारले निःशुल्क उपचार गर्दै आएको मुख्यमन्त्री गुरुङले बताए । सो वडाको नायू र घनपोखरामा ६५/६५ गरी १३० घरमा एक घर एक धारा पुगेको छ । स्थानीयको २० लाख बराबरको जनश्रमदान र प्रदेश सरकारको गरी कुल रु एक करोड आठ लाख २९ हजार रुपैयाँमा सो योजना निर्माण भएको वडा कार्यालयले जनाएको छ ।

त्यस्तै, सोही वडाको वडा कार्यालय भवनको मुख्यमन्त्री गुरुङले शिलान्यास गरे। गाउँपालिकाको ७१ लाख रुपैयाँमा एउटा मिटिङ हलसहित पाँच कोठे एक तले भवन निर्माण हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस